Mark 3:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले गर्नुभएका अचम्मका कामको बारेमा सुनेर मानिसहरू गालील, यहूदिया र यरूशलेम सहरबाट, इदुमिआ र यर्दन नदीपारिबाट अनि टुरोस र सीदोन सहरका वरिपरिबाट पनि धुइरो लागेर आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदिया, यरूशलेम, इदुमिआ, यर्दनपारी र टुरोस र सीदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँकहाँ आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँले गरिरहनुभएका सबै कुराहरू तिनीहरूले सुने, तब यहूदिया, यरूशलेम, इदुमिआ, यर्दन पारिका क्षेत्रहरू, टायर र सीदोनका छेउछाउबाट अरू धेरै मानिसहरू उहाँकहाँ आए।
Nepali ERV (पवित्र बाइबल)
यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुन्ने आएका थिए।
Nepali Tamang 2011
येशूसे लबा उदेकला गेला बारेरी थेःसी यहूदिया, यरूशलेम, इदुमिआ, यर्दन क्याम्सङ्ला ओच्छे टुरोसदेन सीदोन नाम्साला क्यारमारला म्हिगदे येशू मुबा ग्लारी खजी।