Mark 4:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको घुइँचो गएपछि बाह्र जना चेला र अरू केही साथीहरूले येशूसँग उहाँले दृष्‍टान्‍त दिंदै भन्‍नुभएको कुराबारे सोधे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ एकलै हुनुभयो, तब बाह्र जना चेलाहरू र उहाँको वरिपरि भएकाहरूले उहाँलाई दृष्‍टान्‍तको विषयमा सोधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँ एकलै हुनुभयो, ती बाह्र चेलाहरू र उहाँका चारैतिर भएकाहरूले दृष्‍टान्तहरूका विषयमा उहाँलाई सोधे।
Nepali ERV (पवित्र बाइबल)
अनि जब येशू एक्लै हुनु हुन्थ्यो, बाह्रजना प्रेरितहरू र उहाँका अरू चेलाहरूले उहाँले भन्नुभएको दृष्टान्तहरूको बारेमा सोध्न थाले।
Nepali Tamang 2011
म्‍हिला हुल निमाहेन्‍से येशूला क्‍युर्नोन मुबा म्‍हिगदेदेन च्‍युक न्‍ही चेलागदेसे थे उखानना अर्थ ङ्‌योइजी।