Mark 4:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई चाहिँ परमेश्वरको राज्यको भित्री भेद जान्न दिइएको छ, तर बाहिरका मानिसहरूलाई चाहिँ सबै कुरा दृष्टान्तको रूपमा नै भनिन्छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरका राज्यको रहस्य तिमीहरूलाई दिइएको छ, तर बाहिरकाहरूलाई भने सबै कुरा दृष्टान्तमा भनिन्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यको रहस्य तिमीहरूलाई प्रकट गरिएको छ, तर अरूलाई हरेक कुरा दृष्टान्तहरूमा भनिन्छ,
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “खाली तिमीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बारे जान्नसकछौ। तर अरू मानिसहरूलाई म दृष्टान्तहरू भनेरै सबै कुरा सिकाउँछु।
Nepali Tamang 2011
ओच्छे येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदेदा ङाइ म्हिसे था आयाङ्बा परमेश्वरला य्हुल्साला ताम घोखम्बा ज्ञान बुद्धि पिन्बा मुला। तर स्य्हान्दोगदेदा चा ङाइ उखानग्याम जे पाङ्बा मुला।