Mark 4:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ताकि तिनीहरूले हेर्न त हेर्छन् तर देख्‍दैनन्, सुन्‍न त सुन्‍छन् तर बुझ्‍दैनन्’।” नत्रता तिनीहरूले आफ्‍नो पापलाई मानिलिएर परमेश्‍वरकहाँ आउनेथिए र उहाँले तिनीहरूलाई पाप क्षमा दिनुहुनेथ्यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि तिनीहरू हेर्न त हेर्छन्, तर देख्‍दैनन्, सुन्‍न त सुन्‍छन्, तर बुझ्‍दैनन्, नत्रता तिनीहरूले पश्‍चात्ताप गर्नेथिए, र तिनीहरूको पाप क्षमा हुनेथियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी धर्मशास्त्र पूरा होस्: “ ‘तिनीहरूले हेरिरहनेछन्, तर कहिल्यै देख्नेछैनन्; सुन्‍न त सुनिरहनेछन्, तर कहिल्यै बुझ्नेछैनन्; नत्रता तिनीहरूले पश्‍चात्ताप गर्नेथिए र क्षमा पाउनेथिए।’ ”
Nepali ERV (पवित्र बाइबल)
किनकि तिनीहरू हेर्न त हेर्छन् तर तिनीहरू देख्दैनन्, तिनीहरू सुन्न त सुन्छन्, तिनीहरू बुझ्दैनन् यदि तिनीहरूले देखे र बुझे भने, तिनीहरू बद्लिनेछन् र क्षमा पाउनेछन।’” यशैया 6:9-10
Nepali Tamang 2011
तिग्‍दा भिसम ‘थेनीगदेसे च्‍याबाम च्‍यामुला तर आम्राङ्मुला ओच्‍छे ङ्‌यान्‍बाम ङ्‌यान्‍मुला तर आघोमुला। आहिन्‍सम ह्राङ ह्राङला पाप ख्‍लासी परमेश्‍वरपट्टि दोःसेला मुबा, ओच्‍छे परमेश्‍वरसे थेनीगदेला पाप माफ लसेला मुबा।’”

Recommended Reading