Mark 4:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले चेलाहरूलाई सोध्‍नुभयो, “के तिमीहरूले यो दृष्‍टान्‍तको अर्थ बुझ्‍न सकेनौ? त्‍यसो हो भने त तिमीहरूले अरू दृष्‍टान्‍तहरू झन् कसरी बुझौला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यस दृष्‍टान्‍तको अर्थ बुझ्‍दैनौ? त्‍यसो भए अरू सब दृष्‍टान्‍तहरूका अर्थ कसरी बुझ्‍नेछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू यो दृष्‍टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले अरू दृष्‍टान्त कसरी बुझौला?
Nepali ERV (पवित्र बाइबल)
येशूले आफ्ना चेलाहरूलाई भन्नूभयो, “के तीमीहरूले यो कथा बुझ्न सवछौ? यदि तिमीहरूले बुझन सकेनौ भने कसरी अरू दृष्टान्त भुझ्ने छौ?
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “एनीगदेसे चु उखानला अर्थ आघोसम अर्गु उखानना अर्थ खाह्रङ् लसी घोला?” भिसी सुङ्जी।