Mark 4:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति जनाको मनमा यो शिक्षा बाटोमा परेको बीउजस्‍तो हुन्‍छ। शिक्षा सुन्‍नासाथ शैतान झट्टै आएर यसलाई टिपी लैजान्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोही मानिसहरू बाटोतिर छरिएका बीउजस्‍तै छन्‌। जब तिनीहरूले वचन सुन्‍छन्, तब तुरुन्‍तै शैतान आउँछ, र तिनीहरूमा छरिएको वचन लगिहाल्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कति मानिसहरू बाटोतिर परेका बिउजस्तै हुन्, जहाँ वचन छरिन्छ; तिनीहरूले जब यसलाई सुन्छन्, तब शैतान आउँछ र तिनीहरूमा छरिएको त्यो वचन लैजान्छ।
Nepali ERV (पवित्र बाइबल)
कहिलेकहीं ती वचनहरू बाटोतिर छरिन्छन। यी सब ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछ, अनि शैतान आउँछ अनि तिनीहरूमा रोपिएका वचनलाई लगेर जान्छ।
Nepali Tamang 2011
ग्‍यामरीक्‍यार परब तबा ब्‍लुला अर्थ चा चुनोन हिन्‍ना, जुन म्‍हिसे परमेश्‍वरला बचन ङ्‌यान्‍ना तर तुरुन्‍तन शैतान खसी थेनीगदेदा थेःना लबा ताम भोर्ला।