Mark 4:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि कति जनाको मनमा चाहिँ यो शिक्षा ढुङ्गेनी जमिनमा परेको बीउजस्तो हुन्छ। परमेश्वरका शिक्षा सुन्नासाथ तिनीहरूले खुसी भएर मनमा लिन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसै गरी ढुङ्गेनी ठाउँमा छरिएकाहरू यी नै हुन्, जसले जब वचन सुन्छन् तब खुसीसाथ तुरुन्तै त्यो ग्रहण गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरूचाहिँ ढुङ्गेनी ठाउँमा छरिएका बिउजस्तै हुन्, तिनीहरूले वचन सुन्नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छन्;
Nepali ERV (पवित्र बाइबल)
अरूहरू चट्टान भएको माटोमा छरिएका बीऊहरू जस्तै हुन तिनीहरू वचन सुन्दछन् अनि तत्कालै आनन्दसाथ स्वीकार गर्दछन्।
Nepali Tamang 2011
युङबाला घह्रङरी परब तबा ब्लुला अर्थ चा चुनोन हिन्ना, जुन म्हिसे परमेश्वरला बचन थेःमैछ्याम ताङ्सी ह्राङला सेमरी थान्ना,