Mark 4:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि कति जनाको मनमा चाहिँ यो शिक्षा काँडाको झ्याङमा परेको बीउजस्तो हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
काँढ़ाहरूका बीचमा छरिएका ती नै हुन्, जसले वचन सुन्छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अझ अरूचाहिँ काँडाहरूमा छरिएका बिउजस्तै हुन्, जसले वचन सुन्छन्,
Nepali ERV (पवित्र बाइबल)
अरू मानिसहरू काँढाघारीमा परेको बीऊहरू जस्तै हुन, तिनीहरू वचनहरू सुन्द्छन्।
Nepali Tamang 2011
पुजु झाङ न्हङरी परब तबा ब्लुला अर्थ चा जुन म्हिसे बचन ङ्यान्ना