Mark 4:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले परमेश्वरको शिक्षा सुन्न त सुन्छन्, तर यस संसारको चिन्ता, धन-सम्पत्तिको माया र त्यस्तै तिर्सनाहरूले गर्दा त्यो शिक्षा हराएर जान्छ र कुनै पनि फल फलाउँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यस संसारको फिक्री र धनको मोह र अरू थोकको लालच आएर वचनलाई निसासिदिन्छन्। ती फलवन्त हुँदैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यस जीवनको फिक्री र धनसम्पत्तिको छल, र अरू थोकहरूको मोह आउँछ; र वचनलाई निसासिदिन्छन्, र त्यो नफल्ने हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
अनि यी कुराहरू तिनीहरूका जीवनमा आइपर्छ जीवनको चिन्ता, रूपियाँ पैसाको लालच, अनि अरू त्यस्तै थोकहरूको चाहना। यस्ता कुराहरूको कारणले वचनहरूको विकास हुन सक्तैन। अनि वचनहरू तिनीहरूका जीवनमा फलदायी पनि हुँदैनन्।
Nepali Tamang 2011
तर थेला सेमरी जम्बुलिङला धन्दा सुर्दादेन धन सम्पत्तिला लोभसे लमा परमेश्वरला बचनदा गे लआपुङ्, ओच्छे थेला विश्वासग्याम तिगै आरो