Mark 4:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कति जनाको मनमा भने यो शिक्षा मलिलो माटोमा परेको बीउजस्तो हुन्छ। तिनीहरूले परमेश्वरको शिक्षा सुनेर मान्छन् अनि तीस गुणा, साठी गुणा र सय गुणा फल फलाउँछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर असल जमिनमा छरिएकाहरू ती हुन्, जसले वचन सुन्छन्, र ग्रहण गर्छन्, र फल दिन्छन् तीस गुणा, साठी गुणा र सय गुणा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अरूचाहिँ असल माटोमा परेका बिउजस्तै हुन्, जसले वचन सुन्दछन्, त्यसलाई ग्रहण गर्दछन्; अनि तीस गुणा, साठी गुणा र सय गुणासम्म फल फलाउँछन्।”
Nepali ERV (पवित्र बाइबल)
अरू मानिसहरू मलिलो माटामा रोपिएका बीऊहरू झैं हुन्छन्। तिमीहरू वचन सुन्दछन् ग्रहण गर्दछन् अनि वचनहरू तिनीहरूमा बढदछन् र फल दिने योग्य हुन्छन् केहिले तीस गुणा, केहिले साठी गुणा, अनि केहिले सय गुणा सम्म।”
Nepali Tamang 2011
तर ज्यबा सरी परब तबा ब्लुला अर्थ चा जुन म्हिसे बचन ङ्यान्सी ह्राङला सेमरी थान्ना, थेला विश्वाससे दोब्बर, तेब्बर, चौबरधोना गे लला।