Mark 4:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍दैजानुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि या खाटमुनि राख्‍छ र? बत्ती बालेर त अग्‍लो ठाउँमा पो राखिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्‍न भनेर भित्र ल्‍याउँछ? के सामदानमाथि राख्‍न भनेर होइन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्ती ल्याएर भाँडोमुनि अथवा खाटमुनि नराखेर त्यसलाई सामदानमाथि राख्दैनौ र?
Nepali ERV (पवित्र बाइबल)
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले कुनै दियोलाई पाथीमुनि वा खाटमुनि राख्न भनेर ल्याऊछौ? होईन तिमीहरूले दियोलाई सामदानमथि राख्नलाई ल्याऊँछौ।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “खालैसे नाङसल म्रासी खाट धिरीनोन आथान ओच्‍छे फामसे घप्‍सीनोन आथान। बरु य्‍हाल तगै भिसी नोबा ग्‍लारी थान्‍ना।