Mark 4:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी नै गुप्‍तमा राखिएका कुरा जे-जति छन्, ती सबै खुल्‍ला पारिनेछन् र बुझ्‍न नसकिएका कुरा जे-जति छन्, ती सबै बुझ्‍न सकिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै थोक लुकाएर राख्‍न सकिँदैन जो प्रकट गरिनेछैन, अनि कुनै थोक गुप्‍त छैन जो प्रकाशमा ल्‍याइनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जे लुकाइन्छ, त्यो प्रकट हुनका लागि हो र जे गुप्‍तमा राखिन्छ, त्यो प्रकट गरिनको लागि हो।
Nepali ERV (पवित्र बाइबल)
लुकाइएका प्रत्येक कुराहरू देखा पर्छ। सबै गुप्त कुराहरुमा प्रकाशमा आउनेछन्।
Nepali Tamang 2011
थेतबासेलमा ल्‍हुसैनोन आम्राङ्बा स्‍हे तिगै आरे। ओच्‍छे छुम्‍सी थान्‍सैनोन आघोबा स्‍हे तिगै आरे।