Mark 4:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसको कान छ, त्यसले सुनोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कुनै मानिसको सुन्ने कान छ भने त्यसले सुनोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैका सुन्ने कानहरू छन् भने त्यसले सुनोस् र बुझोस्।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू जसले मलाई सुनिरहेका छौ, सुन।”
Nepali Tamang 2011
खालैदा ङ्यान्बा सेम मुसम थेसे ङ्यान्सी घोउ।