Mark 4:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने जोसँग छ, त्यसलाई अझै दिइन्छ, तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जससँग छ त्यसलाई दिइनेछ, र जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जससित छ, त्यसलाई अरू दिइनेछ; र जससित छैन, त्यससित भएको पनि खोसिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरले तिमीहरूलाई अझ अधिक दिनुहुनेछ। जोसित छ उसले अझ धेरै पाऊनेछ। तर जससित छैन, आफुसित भएको त्यो पनि उसले हराउनु पर्नेछ।”
Nepali Tamang 2011
जुन म्हिसे ङाइ लोप्बा तामदा सेम लसी ङ्यान्ना, थेदा ङाइ अझ घोना लला। तर ङाइ लोप्बा ताम आङ्यान्बादा चा थेसे जुन घोबा मुला थे तामएनोन म्हाना लला।”