Mark 4:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले फेरि भन्नुभयो, “परमेश्वरको राज्य एउटा मान्छेले आफ्नो बारीमा बीउ छरेकोजस्तो हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्नुभयो, “परमेश्वरको राज्य यस्तो हो— कुनै एक जना मानिसले जमिनमा बीउ छर्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले फेरि भन्नुभयो, “परमेश्वरको राज्य यस्तो छ: जब एक जना मानिसले जमिनमा बिउ छर्छ,
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ।
Nepali Tamang 2011
येशूसे चुह्रङ् भिसी सुङ्जी, “परमेश्वरला य्हुल्सा चा म्हि गिकसे बुरी ढ्वबा ब्लु ह्रङ्बान हिन्ना।