Mark 4:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
माटो आफैंले बिरुवाहरू उमार्छ र फल फल्ने बनाउँछ। पहिले कलिलो टुसा निस्कन्छ, बढ्छ अनि बाला लाग्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जमिन आफैले उमार्छ, पहिले टुसा, त्यसपछि बाला, तब बालामा पूरा दाना लाग्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
माटोले आफैँ अन्न फलाउँछ; पहिले बोट, त्यसपछि बाला, त्यसपछि बालामा पूरा दाना लाग्छ।
Nepali ERV (पवित्र बाइबल)
कसैको सहयता नपाई नै जमीनले अन्न उर्माछ, पहिले बोट उम्रन्छ, त्यसपछि बाला अनि त्यसरीनै बोटभरि अन्नको दाना लाग्दछ।
Nepali Tamang 2011
तिग्दा भिसम बुरी ब्लु ह्राङनोन फुइसी ल्हेबान निमाहेन्से दोङ दोला, ओच्छे थे दोङरी नम थोन्ना, जमाहेन्से थे नमरी गेडा वाङ्ला।