Mark 4:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“फेरि परमेश्‍वरको राज्‍य अरू केसँग दाँजौं? कुन दृष्‍टान्‍त भनेर यसबारे बुझाऊँ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरका राज्‍यको तुलना केसँग गरौं? अथवा कुन दृष्‍टान्‍तमा यसको व्‍याख्‍या गरौं?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले फेरि भन्‍नुभयो, “हामी परमेश्‍वरको राज्यको तुलना केसँग गरौँ? अथवा यसलाई वर्णन गर्नलाई हामीले कुन दृष्‍टान्त प्रयोग गरौँ?
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सकछौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौ?
Nepali Tamang 2011
येशूसे दोःसी चुह्रङ् भिसी सुङ्जी, “ङाइ परमेश्‍वरला य्‍हुल्‍सादा तिगदेन छ्‌याम दाँजब लसे? ओच्‍छे एनीगदेदा खाह्रङ् लसी घोना लसे?