Mark 4:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो यस्तो छ। रायोको बीउ संसारमा सबैभन्दा सानो बीउ हो। एउटा मान्छेले त्यो बीउ बारीमा रोप्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो त रायोको बीउको दाना जस्तो छ, जो जमिनमा छरिन्छ। पृथ्वीभरिमा सबै बीउहरूमा साना भए तापनि
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो एउटा रायोको बिउजस्तो हो, जुन माटोमा रोपिने बिउहरूमध्ये सबैभन्दा सानो हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको राज्य रायोको दाना जस्तै हो, रायोको दाना एकदमै सानो बीऊ हो जसलाई भूइँमा छरिन्छ।
Nepali Tamang 2011
चु मी घुर्यानरी ढ्वबा पच्छैला ब्लु ह्रङ्बान हिन्ना। जम्बुलिङरी जम्मान भन्दा जजाबा ब्लु तसैनोन,