Mark 4:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले परमेश्‍वरको शिक्षा बुझ्‍न सकून् भनेर येशूले यस्‍तै धेरै दृष्‍टान्‍त बताउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले बुझ्‍न सकेसम्‍म उहाँले यस्‍तै धेरै दृष्‍टान्‍तहरू भनेर तिनीहरूलाई वचन सुनाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्ता अरू धेरै दृष्‍टान्तहरूद्वारा येशूले तिनीहरूलाई बुझ्न सक्नेअनुसार वचनहरू सुनाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले मानिसहरूलाई सिकाऊन यस्ता थुप्रै दृष्टान्त भन्नुभयो। उहाँले तिनीहरूले जतिसम्म बुझ्दछन् त्यही स्तरसम्म सिकाउनुभयो।
Nepali Tamang 2011
थेनीगदेसे घोखम्‍तेधोना येशूसे चुह्रङ्बान उखानगदेग्‍याम परमेश्‍वरला बचन लोप्‍जी।