Mark 4:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूलाई शिक्षा दिनुहुँदा उहाँले दृष्टान्त नभनी सिकाउनुभएन। तर आफ्ना चेलाहरू मात्रै भएको बेलामा चाहिँ उहाँले सबै दृष्टान्तको अर्थ बुझाइदिनुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दृष्टान्तविना उहाँ तिनीहरूसँग बोल्नुभएन, तर आफ्ना निज चेलाहरूलाई उहाँले गुप्तमा सबैको अर्थ खोलिदिनुहुन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूसित दृष्टान्तहरू प्रयोग नगरी केही भन्नुभएन; तर उहाँ आफ्ना चेलाहरूसित एकलै हुँदा तिनीहरूलाई सबैको अर्थ बताइदिनुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूलाई सिकाउनलाई येशूले दृष्टान्त उपयोग गर्नुभयो। तर जब येशू र उहाँका चेलाहरूमात्र एकान्तमा एकत्र भएका हुन्थे, येशूले तिनीहरूलाई सबै कुरा व्याख्या गरिदिनु हुन्थ्यो।: 23-37; लूका 8:22-25)
Nepali Tamang 2011
उखान आसुङ्तेधोना थेनीगदेदा येशूसे तिगै ताम आलोप्नी। तर ह्राङला चेलागदे जे तबा धुइरी चा जम्मान उखानना अर्थ घोना लमुबा।