Mark 4:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही दिन बेलुकीपख येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “लौ हिंड, अब हामी तालको पारिपट्टि जाऔं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “आओ, हामी पारिपट्टि जाऔं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हामी पारिपट्टि जाऔँ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।”
Nepali Tamang 2011
जमाकुनु ङ्‍यसे येशूसे ह्राङला चेलागदेदा “लु, य्‍हाङ समुन्‍द्रला क्‍याम्‍सङपट्टि निइ” भिसी सुङ्जी।