Mark 4:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चेलाहरू मानिसको घुँइचोलाई छोडेर येशू भएको नाउमा चढे अनि उहाँलाई लिएर पारि जान लागे। अरू नाउहरू पनि उनीहरूसँगै गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्‍नुभएको थियो त्‍यसैमा उहाँलाई चेलाहरूले आफ्‍नासाथ लगे। र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि भीडलाई बिदा दिइसकेपछि, येशू जुन डुङ्गामा बस्‍नुभएको थियो, तिनीहरूले त्यसैमा उहाँलाई लगे। त्यस बेला त्यहाँ अरू डुङ्गाहरू पनि थिए।
Nepali ERV (पवित्र बाइबल)
येशू र चेलाहरूले मानिसहरूलाई त्यहीं छोडे। उनीहरू सबै येशू पहिले चढिरहनू भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए।
Nepali Tamang 2011
येशूसे चुह्रङ् सुङ्माहेन्‍से चेलागदे म्‍हिला हुलदा ख्‍लासी येशू मुबा दोँगारी क्रेःजी। ओच्‍छे दोँगा चलब लबान क्‍याम्‍सङपट्टि भोर्जी। थेनीगदेला दोँगादेन छ्‌याम छ्‌याम अर्गु दोँगागदेएनोन निजी।