Mark 4:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उठेर आँधी र छालहरूलाई हप्‍काउँदै भन्‍नुभयो, “शान्‍त भइजा! रोकिहाल्!” त्‍यति नै खेर आँधी थामियो र एकदमै शान्‍त भइहाल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्‍काउनुभयो, र समुद्रका छालहरूलाई भन्‍नुभयो, “शान्‍त हो! रोकिजा!” अनि बतास थामियो र ठूलो सन्‍नाटा छायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्‍नुभयो, “चुप लाग्! शान्त होइजा!” तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस शान्त हो। अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे स्‍हेङ्‌सी लाबालुङसरदेन समुन्‍द्रला छालदा “कुटिसी चिउ” भिसी सुङ्मैछ्‌याम लाबालुङसर म्‍हाजी ओच्‍छे शान्‍त तजी।