Mark 4:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनीहरू अचम्‍म मानेर डराउँदै आपसमा भन्‍न लागे, “उहाँ को हुनुहुन्‍छ? आँधीबेहरी र छालले समेत उहाँको आज्ञा मान्‍दा रहेछन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू साह्रै भयभीत भए र आपसमा भन्‍न लागे, “यिनी को हुन्‌? बतास र समुद्रले पनि यिनको हुकुम मान्‍छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू निकै डराए, र आपसमा भने, “यिनी को हुन्? आँधी र छालहरूले पनि यिनको आज्ञा मान्दा रहेछन्!”
Nepali ERV (पवित्र बाइबल)
चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।”
Nepali Tamang 2011
ओच्‍छे चेलागदे उदेक म्‍हन्‍सी लोङ्बान, “चु खाल? लाबालुङसरदेन समुन्‍द्रला छालसेएनोन थेसे कुल्‍बा ताम ङ्‌यान्‍बा चीम!” भिसी थेनीगदे ह्राङ ह्राङ न्‍हङरी ताम लबारी छ्‌याइजी।