Mark 4:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही बीउचाहिँ ढुङ्गेनी जमिनमा पर्‍यो। त्‍यहाँ थोरै माटो भएकोले छिटै टुसा देखिए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही बीउ ढुङ्गेनी ठाउँमा परे, जहाँ धेरै माटो थिएन, र माटोको गहिराइ नहुनाले ती छिट्टै उम्रे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्‍त नभएकोले ती चाँडै उम्रे।
Nepali ERV (पवित्र बाइबल)
केही बीऊहरू चट्टान भएको भूईमा छरिए जहाँ त्यत्ति माटो थिएन। माटोको गहिराई नभएकोले त्यहाँ छिट्टै ती बिरूवाहरू उम्रे।
Nepali Tamang 2011
कोइ ब्‍लु चा युङबाला घह्रङ मुबा सरी परब तजी, थेरी ल्‍हानान साप्रा आरेबासे लमा थे ब्‍लु योनान फुइजी।