Mark 4:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर गहिरोसँग जरा हाल्न नसकेकोले चर्को घाम लाग्नासाथ ओइलिएर सुकिहाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घाम निकै चर्केपछि टुसाहरू डढ़िहाले, जरा नलागेकोले ती ओइलिहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले।
Nepali ERV (पवित्र बाइबल)
तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाएर सुकीगए किनभने तिनीहरूको जरा त्यत्ति गहिरोसम्म थिएन।
Nepali Tamang 2011
थेतबासेलमा थेला टा नुप्ना निआम्याङ्नी। ओच्छे धिनीसे क्रोसी थे दोङ सिजी।