Mark 4:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति बीउचाहिँ काँडाहरूको झ्‍याङमा परे र काँडाहरू झ्‍याँगिएर उम्रेका बिरुवाहरूलाई नाश गरिदिए अनि उब्‍जनी नै भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही बीउचाहिँ काँढ़ाहरूका बीचमा परे। काँढ़ाहरू बढ़े, र बोट निसासिए, अनि तिनमा फल लागेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढे, र ती बिरुवाहरूलाई निसासिदिए, अनि तिनीहरूले कुनै फल फलाउन सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
कतिपय बीऊहरू काँडाघारीमा पर्यो, जब काँडाहरू बढे आए, ती बिरूवाहरूलाई त्यसले राम्ररी बढन दिएन। अनि ती बिरूवाहरूमा फल लाग्न सकेन।
Nepali Tamang 2011
कोइ ब्‍लु चा पुजु झाङरी परब तजी, ओच्‍छे थे ब्‍लु फुइसी ल्‍हेबान निजी। ल्‍हेसी निसै थे पुजु झाङला हापसे लमा थे दोङला नमरी गेडा आवाङ्नी।