Mark 4:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कति बीउ भने मलिलो माटोमा परे, उम्रिए, बढे र मौलाए। अनि त्यहाँ कुनै बीउबाट तीस गुणा, कुनैबाट साठी गुणा र कुनैबाट सय गुणा उब्जनी भयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर केही बीउ असल जमिनमा परे, र उम्रँदै र बढ्दैगएर तीस गुणा, साठी गुणा र सय गुणा फल दिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरू बिउहरूचाहिँ असल जमिनमा परे। ती उम्रँदै र फस्टाउँदै गएर तीस, साठी र सय गुणासम्म फल फलाए।”
Nepali ERV (पवित्र बाइबल)
केही बीऊहरू राम्रा माटोमा परे, राम्रा माटोमा ती उम्रिए। ती बढे अनि फल दिनसक्ने भए, केही बोटहरूले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा जति फल फलाए।”
Nepali Tamang 2011
कोइ ब्लु चा ज्यबा सरी परब तसी फुइजी, ओच्छे थे दोङ ल्हेसी निमा थे दोङला नमरी चा दोब्बर, तेब्बर, चौबरधोना गेडा रोजी।