Mark 4:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येशूले भन्नुभयो, “जसको कान छ, त्यसले सुनोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस् र बुझोस्।”
Nepali ERV (पवित्र बाइबल)
अनि येशूले भन्नुभयो, “तिमीहरू जसले सुनिरहेकाछौ, मेरो कुरा सुन।”
Nepali Tamang 2011
जुन म्हिदा ङ्यान्बा सेम मुला थेसे ङ्यान्सी घोउ।”