Mark 5:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि त्यस भूतले येशूलाई “हामीहरूलाई यस मुलुकबाट नलखेटिदिनुहोस्,” भनेर बिन्ती गरिरह्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती भूतात्माहरूलाई त्यस इलाकाबाहिर ननिकालिदिनुहोस् भनी त्यसले उहाँलाई आग्रहपूर्वक बिन्ती गर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसले येशूलाई त्यस इलाकादेखि तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्यो।
Nepali ERV (पवित्र बाइबल)
ती दुष्टआत्माहरूले येशूलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरियोस् भनि विन्ती गरे।
Nepali Tamang 2011
थे म्हङसे येशूदा “ङन्दा चु ग्लाग्याम थातेःगो।” भिसी बिन्ती लजी।