Mark 5:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि भूतहरूले येशूलाई “हामीलाई ती सुँगुरभित्र पस्ने आज्ञा दिनुहोस्,” भनेर बिन्ती गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती भूतात्माहरूले यसो भनी उहाँलाई बिन्ती गरे, “हामीलाई सुँगुरहरूकहाँ जान दिनुहोस्, र हामी तीभित्र पस्छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती भूतआत्माहरूले येशूलाई यसरी बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूमा पठाउनुहोस्; तिनीहरूभित्र पस्न दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
दुष्टात्माहरूले येशूलाई बिन्ती गर्नलागे, “हामीलाई सुंगुरहरू भएको ठाऊँमा पठाईदिनुहोस्। हामीलाई तिनीहरू भित्र जान दिनुहोस्।”
Nepali Tamang 2011
ओच्छे म्हङगदेसे येशूदा “ङन्दा ढ्वागदे न्हङरी वाङ्पुङ्गो” भिसी बिन्ती लजी