Mark 5:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई जाने आज्ञा दिनुभयो र ती भूतहरू त्यस मानिसबाट निस्केर सुँगुरहरूभित्र पसे। पस्नेबित्तिकै लगभग दुई हजार जति सुँगुरहरू भीरबाट तालतिर हुरमुरिंदै डुबेर मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले तिनीहरूलाई अनुमति दिनुभयो, र अशुद्ध आत्माहरू बाहिर निस्केर सुँगुरहरूभित्र पसे, अनि करीब दुई हजार सुँगुरको त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैगए, र समुद्रमा डुबेर मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अनि अशुद्ध आत्माहरू निस्केर सुँगुरहरूभित्र पसे। करिब दुई हजार सुँगुरको बगाल भिरालो किनारबाट हुरमुरिँदै गएर तालमा खसेर डुबेर मरे।
Nepali ERV (पवित्र बाइबल)
अनि येशूले तिनीहरूलाई त्यसै गर्न दिनुभयो। ती सुंगुरहरू डुबे, त्यो बगालमा प्राय 2,000 वटा सुंगुरहरू थिए।
Nepali Tamang 2011
येशूसे वाङ्पुङ्माहेन्से म्हङगदे म्हिला ल्हुइग्याम थोन्सी ढ्वागदे न्हङरी वाङ्जी। वाङ्मैछ्याम ओस्पन, हजार न्ही ढ्वला बथान गङग्याम समुन्द्ररी छ्योङ्सी सिजी।