Mark 5:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो देखेर सुँगुर चराउनेहरू त्‍यहाँबाट भागेर गए र यो कुरा गाउँ र सहरभरि नै फैलाए। धेरै मानिसहरू के भएछ भनेर हेर्न येशूकहाँ आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सुँगुर चराउनेहरू भागे, र सहर र गाउँ-गाउँमा खबर दिए। र के भएको हो सो हेर्न मानिसहरू त्‍यहाँ आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सुँगुर चराउनेहरू त्यहाँबाट भागे। सहर र गाउँतिर गएर त्यो खबर सुनाइदिए, तब मानिसहरू के भएको थियो, सो हेर्न गए।
Nepali ERV (पवित्र बाइबल)
सुंगुर चराऊनेहरू पनि भागिगए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घटनाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घटना हेर्न आए।
Nepali Tamang 2011
जमाहेन्‍से ढ्वा छबा म्‍हिगदे यार्सी शहरदेन नाम्‍सा नाम्‍सारी निसी चु ताम थेःना लजी। ओच्‍छे जम्‍मान म्‍हिगदे तिग तजीम भिसी च्‍याबारी खजी।