Mark 5:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले पहिले धेरै भूतहरू लागेको मानिसलाई अहिले ठीक भई लुगा लगाएर येशूसँगै बसिरहेको देखे। अनि तिनीहरू ज्‍यादै छक्‍क परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू येशूकहाँ आए, र देखे कि त्‍यो भूत लागेको मानिस ठीक मनको भएर लुगा लगाई बसिरहेको थियो। यो देखेर तिनीहरू डराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू येशूकहाँ आए, तब तिनीहरूले दुष्‍ट आत्माको फौजले भरिएको त्यस मानिसलाई लुगा पहिरेको र ठिक भएर त्यहाँ बसिरहेको देखे; अनि तिनीहरू डराए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे येशू मुबा ग्‍लारी खजी, ओच्‍छे थे म्‍हङला हुलसे स्‍याप्‍बा म्‍हि खम्‍सी ज्‍यना लसी क्‍वान क्‍वान्‍सी चिबा म्राङ्सी थेनीगदे लोङ्जी।