Mark 5:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू नाउमा चढ्न लाग्दा निको भएको मानिसले “मलाई पनि सँगै लानुहोस्,” भनेर बिन्ती गर्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ डुङ्गामा पस्न लाग्नुहुँदा त्यो भूत लागेको मानिसले उहाँसँग रहनलाई बिन्ती गर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू डुङ्गामा चढ्न लाग्नुहुँदा त्यो दुष्ट आत्माले सताएको मानिस आएर उहाँसँगै जान पाऊँ भनी बिन्ती गर्यो।
Nepali ERV (पवित्र बाइबल)
येशू डुङ्गा मा चढदै हुनुहुन्थ्यो,दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशूसंगै जानलाई बिन्ती गर्यो।
Nepali Tamang 2011
येशू दोँगारी क्रेःबारी छ्याइमा थे म्हङसे स्याप्बा म्हिसे “ङाएनोन ह्राङदेन छ्याम निसे” भिसी बिन्ती लजी।