Mark 5:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाउबाट ओर्लिनुभएपछि भूत लागेको एउटा मानिस चिहानका गुफाहरूबाट दगुरेर येशूलाई भेट्‍न आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू डुङ्गाबाट बाहिर निस्‍कनेबित्तिकै चिहानबाट अशुद्ध आत्‍मा लागेको एक जना मानिसले उहाँलाई भेट्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू डुङ्गाबाट बाहिर निस्कनुभयो, तब त्यहाँ अशुद्ध आत्मा लागेको एउटा मानिस चिहानबाट उहाँलाई भेट्न आयो।
Nepali ERV (पवित्र बाइबल)
जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो।
Nepali Tamang 2011
येशू दोँगाग्‍याम फप्‍मैछ्‌याम म्‍हङसे स्‍याप्‍बा म्‍हि गिक धुर्साग्‍याम यार्बान खसी येशूदा स्‍याप्‍जी।