Mark 5:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सभाघरका अगुवाहरूमध्ये याइरस नाउँका एक जना येशूकहाँ आए। येशूलाई देख्ने बित्तिकै उनले येशूको पाउमा परेर बिन्ती गर्न लागे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सभाघरका शासकहरूमध्ये याइरस नाउँका एक जना उहाँकहाँ आए, र उहाँलाई देखेर उहाँका पाउमा घोप्टो परे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सभाघरका शासकहरूमध्ये याइरस नाम भएका एक जना त्यहाँ आए। येशूलाई देखेर तिनी उहाँको पाउमा घोप्टो परे,
Nepali ERV (पवित्र बाइबल)
सभाघरका एकजना याइरसले येशूलाई देखे, अनि यशूलाई दण्डवत गरे।
Nepali Tamang 2011
थेनोन धुइरी यहूदीगदे ह्रुप तबा दिमला याइरस मिन लबा नेता गिक थेरी धोखजी। थेसे येशूदा म्राङ्मैछ्याम येशूदा फ्या लसी,