Mark 5:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरी सानी छोरी सिकिस्‍त बिरामी छ, हजुर आएर उसलाई छोइदिनुभयो भने ऊ निको भएर बाँच्‍नेथिई।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र यसो भनेर बिन्‍ती गरे, “मेरी सानी छोरी मर्न लागेकी छे, आएर त्‍यसमाथि तपाईंका हात राखिदिनुहोस्, र त्‍यो निको होस्‌ र बाँचोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँलाई एकदमै बिन्ती गरे, “मेरी सानी छोरी मर्नै लागेकी छे। दया गरेर तपाईंका हात त्यसमाथि राखिदिनुहोस्, र त्यो निको होस्, र त्यो बाँचोस्।”
Nepali ERV (पवित्र बाइबल)
याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि उ निको हुनेछ अनि बाँच्नेछ।”
Nepali Tamang 2011
“ङाला झामे आखम्‍ना सिबारी छ्‌याइबा मुला, ह्राङ फेप्‍खसी थेदा थुर्सी पिन्‍गो। ओच्‍छे थे खम्‍गै” भिसी बिन्‍ती लजी।