Mark 5:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू याइरससँग जानुभयो। थुप्रै मानिसहरू उहाँको पछिपछि लागे र चारैतिर घुइँचो भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशू तिनीसँग जानुभयो। एउटा ठूलो भीड उहाँको पछि लाग्‍यो, र मानिसहरू उहाँको वरिपरि ठेलमठेला गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशू तिनीसित जानुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ्यायो र उहाँका चारैतिर ठेलमठेल भयो।
Nepali ERV (पवित्र बाइबल)
अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो।
Nepali Tamang 2011
थेतबासेलमा येशू याइरसदेन छ्‌याम फेप्‍जी ओच्‍छे म्‍हिला हुलएनोन येशूला लिच्‍छा भ्रजी, म्‍हिला हुलसे लमा येशूदा तोर हुइ मार हुइ लजी।