Mark 5:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस घुइँचोमा बाह्र वर्षदेखि रगत बग्‍ने बेथाले दु:ख पाएकी एउटी स्‍त्री पनि थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि बाह्र वर्ष अघिदेखि रगत बग्‍ने रोग भएकी एउटी स्‍त्री त्‍यहाँ थिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिइन्।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूसंग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र र्वष अघिदेखि रगत बग्ने व्यथा थियो।
Nepali Tamang 2011
थे म्‍हिला हुल न्‍हङरी का निबा बेथासे स्‍याप्‍सी च्‍युक न्‍ही दिङ तबा म्रिङम्‍हेमे गिक मुबा।