Mark 5:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले येशूको बारेमा अरू मानिसहरूबाट सुनेकी थिइन्। यसैकारण घुइँचोमा पसेर उनले पछिल्‍तिरबाट येशूको लुगा छोइन्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूको विषयमा त्‍यसले सुनेकी थिई, र भीड़को पछिल्‍तिरबाट आएर उहाँको वस्‍त्र त्‍यसले छोई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनले येशूको विषयमा सुनिन्, तब भीडको पछिल्तिरबाट आइन् र उहाँको वस्त्र छोइन्;
Nepali ERV (पवित्र बाइबल)
त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई।
Nepali Tamang 2011
थेसे येशूला बारेरी थेःमाहेन्‍से थे म्‍हिला हुल न्‍हङरी वाङ्सी ग्‍यापग्‍याम खसी येशूला क्‍वान थुर्जी।