Mark 5:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने “उहाँको लुगा मात्र छुन पाएँ भने पनि म निको हुनेथिएँ,” भन्ने उनको मनमा लागेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि त्यसले मनमनै भनी, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको हुनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनले सोचेकी थिइन्, “यदि मैले उहाँको वस्त्र छुन मात्र पाएँ भने पनि म निको हुनेछु।”
Nepali ERV (पवित्र बाइबल)
त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।”
Nepali Tamang 2011
तिग्दा भिसम थेसे “ङाइ येशूला क्वान थुर्बारी जे म्याङ्सम ङा खम्ला” भिसी म्हन्बा मुबा।