Mark 5:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूको लुगा छुनेबित्तिकै रगत बग्‍ने व्‍यथा निको भएर रगत थामिएको उनी आफैंले थाहा पाइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तुरुन्‍त त्‍यसको रगत बग्‍ने बन्‍द भइहाल्‍यो, र आफ्‍नो शरीरको रोग निको भएको त्‍यसले थाहा पाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तुरुन्तै तिनको रगत बन्द भइहाल्यो, र आफ्नो शरीरमा रोग निको भएको तिनले थाहा पाइन्।
Nepali ERV (पवित्र बाइबल)
अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी।
Nepali Tamang 2011
थेसे येशूला क्‍वान थुर्मैछ्‌याम थेला का निबा बेथा म्‍हाजी भिसी थेसे तुरुन्‍तन था याङ्जी।