Mark 5:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो मानिस चिहानघारीमा बस्थ्यो। अब उसलाई साङ्लाले पनि बाँधेर राख्न सकिंदैनथ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो चिहानहरू हुँदो बस्दथ्यो। कसैले पनि त्यसलाई साङ्लाले समेत बाँध्न सक्दैनथ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो मानिस चिहानहरूमा बस्थ्यो। कसैले पनि त्यसलाई साङ्लोले पनि बाँधेर राख्न सक्दैनथ्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्लाले बाँधेर पनि,
Nepali Tamang 2011
थे म्हि धुर्सारीक्यार चिमुबा। थेदा तिगै लसीन चुङ्बारी आखम्मुबा थेदा च्याल्दासे खीसैनोन ब्लसी यार्मुबा।