Mark 5:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले आफूबाट शक्ति निस्‍केर गएको थाहा पाइहाल्‍नुभयो अनि उहाँले फनक्‍क फर्केर मानिसहरूलाई सोध्‍नुभयो, “कसले मेरो लुगा छोयो हँ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफूबाट शक्ति बाहिर निस्‍केको झट्टै येशूले थाहा पाएर भीड़मा पछिल्‍तिर फर्केर सोध्‍नुभयो, “कसले मेरो वस्‍त्र छोयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूलाई आफ्नो शरीरबाट शक्ति बाहिर निस्केको तुरुन्तै थाहा भयो। उहाँले भीडमा पछि फर्केर सोध्नुभयो, “मेरो वस्त्र कसले छोयो?”
Nepali ERV (पवित्र बाइबल)
अनि येशूले आफूबाट शक्ति सन्चार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?’
Nepali Tamang 2011
ओच्‍छे येशूसे ह्राङला ल्‍हुइग्‍याम तुरुन्‍तन शक्ति थोन्‍बा था याङ्सी म्‍हिला हुलपट्टि दोःसी, “खाल्‍से ङाला क्‍वान थुर्जी?” भिसी ङ्‌योइजी।