Mark 5:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँका चेलाहरूले जवाफ दिएर भने, “हेर्नुहोस्! यत्रो मानिसको घुइँचोमा तपाईं कसले छोयो भनेर कसरी सोध्‍न सक्‍नुहुन्‍छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चेलाहरूले उहाँलाई भने, “भीड़ले ठेलमठेला गरेको त तपाईंले देख्‍नुभएकै छ, र पनि तपाईं भन्‍नुहुन्‍छ “कसले मलाई छोयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका चेलाहरूले जवाफ दिए, “मानिसहरूका भीडले तपाईंलाई घचेटिरहेका देख्दैहुनुहुन्छ, र पनि सोध्नुहुन्छ, ‘मलाई कसले छोयो?’ ”
Nepali ERV (पवित्र बाइबल)
चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ मलाई कसले छोयो?”
Nepali Tamang 2011
चेलागदेसे येशूदा भिजी, “चुदेला म्‍हिला हुलसे तोर हुइ मार हुइ लबा स्‍हीना स्‍हीनान दोःसी ह्राङ ‘ङादा खाल्‍से थुर्जी’ भिसी सुङ्बान मुला।”