Mark 5:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले आफूलाई कसले छोयो भनेर यताउता हेर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँलाई छुने को हो भनी उहाँले चारैतिर हेर्न लाग्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर येशूले आफूलाई कसले छोयो भनी चारैतिर हेर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो।
Nepali Tamang 2011
ङादा थुर्बा खाल भिसी येशूसे क्‍युर्सीन च्‍याबारी छ्‌याइजी।