Mark 5:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्त्रीलाई आफूमा घटेको कुरा थाहा भएकोले उनी काम्दै येशूको पाउमा परिन् र सबै कुरा बताइदिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आफूलाई जे भएको थियो सो थाहा पाएर त्यो स्त्री डरले काम्दै आएर येशूको अगि घोप्टो परी, र उहाँलाई सबै सत्य कुरा भनिदिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती स्त्रीले आफूमा के भएको थियो, सो जानेर आइन् र उहाँको पाउमा घोप्टो परिन्; अनि डरले काँप्दै उहाँलाई सबै साँचो कुरा बताइन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई।
Nepali Tamang 2011
ओच्छे थे का निबा बेथासे स्याप्बा म्रिङम्हेमेसे येशूला क्वान थुर्मा ह्राङदा तिग तजी भिबा था तसी लोङ्सी फितफित धर्बान येशूला ङाच्छापट्टि फ्या लजी। ओच्छे येशूदा जम्मान सत्य ताम पाङ्जी।