Mark 5:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले तिनीहरूका कुरालाई वास्ता नगरी याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले गरेका कुराहरूलाई ध्यान नदिई येशूले सभाघरका शासकलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।”
Nepali ERV (पवित्र बाइबल)
तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरष्ठ्वका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”
Nepali Tamang 2011
तर येशूसे थेनीगदेला तामदा थेगो आलना, याइरसदा “थालोङ्गो, एसे विश्वास जे लउ” भिसी सुङ्जी।