Mark 5:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले पत्रुस, याकूब र तिनका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि आफ्‍नो साथमा जान दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले पत्रुस, याकूब र याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि आफ्‍नो साथ आउन अनुमति दिनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नाबाहेक अरूलाई आउन दिनुभएन।
Nepali ERV (पवित्र बाइबल)
येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन।
Nepali Tamang 2011
ओच्‍छे येशूसे पत्रुस, याकूबदेन याकूबला आले यूहन्‍नादा बाहेक स्‍य्‍हान्‍दोदा ह्राङदेन छ्‌याम खआपुङ्नी।